ज्ञापनपत्र
अनेमसंघ सिन्धुलीद्वारा प्रजिअ मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र, निर्वाचनको मिति घोषणा गर्न…
सिन्धुलीमाढी । अखिल नेपाल महिला संघ (अनेमसंघ) सिन्धुलीले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ । संघले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । आज संघका जिल्ला सचिव पार्वती भट्टराईले प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेलाई ज्ञापनपत्र