डा.पोख्रेल
शिक्षक संगठन सिन्धुलीको अध्यक्षमा डा.पोख्रेल निर्वाचित, पौडेलले पाए लोकप्रिय मत
राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्यसमिति समिति सिन्धुलीको अध्यक्षमा डा. हरि प्रसाद पोख्रेल निर्वाचित भएका छन् । राष्ट्रिय शिक्षक संगठन सिन्धुलीको १३ औं जिल्ला सम्मेलनले डा. पोख्रेललाई निर्वाचित गरेको हो ।सिन्धुलीमाढीमा शुक्रबार देखि सुरुभएकाे जिल्ला सम्मेलनमा सहमती जुट्न नसकेपछि नेतृत्व चयनका