सिन्धुलीका सामुदायिक विद्यालयलाई आइसिटी सामाग्री हस्तान्तरण गरिएको छ । मानव तथा राष्ट्रिय विकास समाज (ह्याण्ड्स ) नेपाल सिन्धुलीले प्लान इन्टरनेशनल नेपाल आर्थिक सहयोगमा सिन्धुलीको कमलामाई नगरपालिका भित्रका १५ विद्यालयलाई आइसिटी सामाग्री हस्तान्तरण गरिएको छ । ह्याण्डस नेपालका अध्यक्ष वासुदेव अधिकारीले
मानव तथा राष्ट्रिय विकास समाज (हेण्ड्स) नेपाल सिन्धुलीले मरिण गाउँपालिकाका ५ विद्यालयलाई प्रविधीमैत्री बनाउन आइटी सामाग्री हस्तान्तरण गरेको छ ।