सिन्धुली। नेकपा एमाले तीनपाटन गाउँ कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट छत्र बहादुर दाहाल सर्वसम्मत निर्वाचित भएका छन् । दाहाल यस अघि पनि एमाले तीनपाटन गाउँ कमिटीको अध्यक्ष रहेका थिए । अधिवेशनले उपाध्यक्षमा कोमलबहादुर खपाङ्गी, सचिवमा पदममाया तामाङ,
निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पुरुषोत्तम दाहालले जन्मदिन पारेर सिन्धुली अस्पताल लाई कुलर मेसिन हस्तान्तरण गरेका छन्। उनले ४१ औँ