नतिजा
सिन्धुलीको जनसंख्या तीन लाख ,घ्याङ्लेक गाउँपालिकामा सबैभन्दा कम
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार सिन्धुली जिल्लाको जनसंख्या तीन लाख एक सय सत्रह पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार जिल्लाको कुल जनसंख्या तीन लाख एक सय सत्रह पुगेको हो । सिन्धुलीमा पुरुषको तुलनामा महिलाको