नारायण बराल
अहिलेको गठबन्धन कोदो र तोरीको मिश्रण होः बराल
नेकपा एमाले सिन्धुलीका सचिव नारायण बरालले वर्तमान सत्ता गठबन्धन कोदो र तोरीको मिश्रण भएको बताएका छन् । एमाले गोलन्जोर गाउँपालिका-५ रतनचुरामा आयोजित चुनावी सभामा सम्बोधन गर्दै सो कुरा बताएका हुन्। उनले भने,‘ कोदो र तोरी बाहिरी आकार रङ्ग उस्तै देखिन्छ