निरु दर्लामी
राष्ट्रिय सभा निर्वाचनः सिन्धुलीकी निरू पराजित
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा वाग्मती प्रदेशतर्फको रिक्त रहेको महिला सदस्यको उम्मेद्वार निरुकुमारी दर्लामी (कँवर) पराजित भएकी हुन । संविधान सभा सदस्य समेत नेकपा एमालेकी केन्द्रिय सदस्य निरु कुमारी दर्लामी ( कुवँर) लाई सत्ता गठबन्धनका उम्मेद्वार गोमादेवी तिमल्सिनाले पराजित