निर्वाचन आयोग
निर्वाचन आयोगले सरकारलाई भन्यो : स्थानीय तह चुनावको मिति यथाशीघ्र…
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ । मंगलबार आयोगले विज्ञप्ति निकालेर स्थानीय तहको निर्वाचनको मिति तोक्न बिलम्ब हुँदै जाँदा निर्वाचन व्यवस्थापनको काममा समस्या पर्ने भन्दै सरकारलाई ताकेता गरेको हो । आयोगले गत कात्तिक ८