सिन्धुलीमा सालकको खपेटा सहित एक जना पक्राउ परेका छन् । कमलामाई नगरपालिका वडा नम्बर २ खट्टार घर भएका ३० वर्षीय मदनसिं बमजनलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई सिन्धुलीको बिपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका २ पिपलभञ्ज्याङ्गबाट दुई थान सालकको खपेरा
धनगढी । कैलालीमा प्रहरी बनाइदिने भन्दै पैसा असुली गर्ने एकजना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिका–२