पुष्प कार्की
सुनकोसी-२ विद्युत आयोजना सञ्चालन नगर्न गोलञ्जोर गाउँपालिका अध्यक्ष कार्कीले दिए,९…
सिन्धुली । सरकारले राष्ट्रिय गौरवको योजनाको रुपमा निर्माण गर्न खोजेको सुनकोसी–२ जलविद्युत आयोजना सञ्चालन गर्न नमिल्ने गोलञ्जोर गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष पुष्प बहादुर कार्कीले विद्युत विकास विभागलाई पत्र लेखी उक्त आयोजना सञ्चालन गर्न नमिल्ने बताएका छन् । उनले