Tag: प्रचण्ड

प्रचण्ड
प्रचण्ड किन झस्किए,एमाले महाधिवेशन र कांग्रेस सभापतिको अभिव्यक्तिले

नेकपा एमालेको १०औँ महाधिवेशन चितवनमा गर्ने तय भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृह जिल्लामा चार दिन बिताए । उनी आफ्नो निर्वाचन क्षेत्रमा पर्ने माडी र भरतपुरका विभिन्न कार्यक्रममा सहभागी भए । जनताको घर दैलो पनि गर्न भ्याए

प्रचण्डले भने, ‘हामी पार्टी बनाउने होइन, हामी गुट बनाउनतिर लाग्यौं’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेता कार्यकर्ताहरू पार्टी बनाउने होइन, गुट बनाउनतिर लागेको भन्दै असन्तुष्टि पोखेका छन् ।