प्रशासनीक भवन
पाँच बर्षे कार्यकाल सकिँदा पनि बन्न सकेन ‘प्रशासनिक भवन’
सिन्धुली । सिन्धुलीका अधिकांश स्थानीय तहहरु आफ्नै प्रशासनिक भवन निर्माण गरेर सेवा सुचारु गरेका छन्। तर ,गोलन्जोर गाउँपालिकामा जनप्रतिनिधिले प्रशासनिक भवन निर्माण नगरी पाँच वर्षे कार्यकाल गुजारेका छन् । नेपाली कांग्रेसबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित गाउँपालिका अध्यक्ष पुष्प