सिन्धुली । नेपाली काँग्रेस फिक्कल गाउँपालिककाको सभापतिमा राम कार्की निर्वाचित भएका छन् । फिक्कल सभापतिमा घनश्याम पहाडी र रामकुमार पहाडीले आकांक्षा देखाएको भएपिन सहमति मै राम कार्कीलाई निर्विरोध सभापती बनाइएको नेविसघं सिन्धुलीका नेता गोपाल पहाडीले जानकारी दिए।
नेपाली कांग्रेसले सिन्धुलीको फिक्कल गाउँपालिकामा एमाले ले सार्वजनिक जग्गा अतिक्रमण गरेर मदन-आश्रित प्रतिष्ठानको भवन निर्माण गरेकोमा आपत्ति जनाउँदै रोक्नको लागि
सिन्धुलीको फिक्कल गाउँपालिकामा रहेकाे अस्थायी काेभिड अस्पताल लाई सामुहिक सरोकार समाज सिन्धुलीले अक्सिजन सिलिण्डर सहयोग गरेको छ । आइतबार र्यापिड