फूपु
गाउँपालिका अध्यक्ष हुँदा, फूपुको नाति देखि कार्यकर्तालाई लाखौँ कृषि अनुदान
नेपाली कांग्रेसबाट गोलन्जोर गाउँपालिकामा निर्वाचित भएका अध्यक्ष पुष्प कार्कीले पदको दुरुपयोग गर्दै आफ्नो पाँच वर्षे कार्यकालमा फूपूको नाति देखी पार्टीका कार्यकर्ता सम्मलाई विना आधार प्रमाण र उद्देश्य उपलब्धी विहिन लाखौँ रकम कृषि कृषि अनुदानको नाममा वितरण गरेको खुलेको छ ।