तिहारलगत्तै सदनबाट विश्वासको मत लिने तयारीमा रहेका वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे मन्त्रालय भागबन्डामा जुटेका छन् । माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्री बनेका पाण्डेले प्रदेशका मन्त्रालय फुटाएर भागबन्डा मिलाउने प्रयास गरिरहेका छन् ।
बागमती प्रदेशमा पाँच दलिय गठवन्धनलाई मन्त्रालयहरुको भाग पुर्याउनका लागि मन्त्रालयहरु फुटाउने तयारी भएको छ । बिहीबार मात्र सपथग्रहण गर्नु भएका
करीव दुई बर्षको गृहकार्यपछि सञ्चार रजिष्ट्रार कार्यालयले बागमती प्रदेशका सूचना संकलन र भण्डारण गर्ने एग्रिगेटरको रुपमा सूचना बैंक https://infobank.bagamati.gov.np/ सञ्चालनमा