भारतीय नागरिक
मेलम्चीले बगाएको भारतीय नागरिकको शव आफन्तलाई बुझाइयो
सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा असार १ गते राति आएको बाढीले बगाएको एक भारतीय नागरिकको शव आफन्तलाई बुझाइएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका ६ कान ढुङ्ग्री स्थित सुनकोशी किनारामा बुधवार बिहान भेटिएको भारतको झार खण्ड घर भएका कमल लोचन महतोको