भिमान
भिमानमा चुनावी माहोल बढाउदै चौलागाई
डिल्लीराम चौलागाई तत्कालिन भिमान गाउँ पञ्चायतको उप प्रधानपञ्च थिए उनका छोरा चित्र नारायण चौलागाई २०५४ सालमा एमालेबाट कमलामाई नगरपालिका १२ भिमानको वडा अध्यक्ष भए र अहिले नाती राजु चौलागाई विस्तारित कमलामाई नगरपालिका ९ भिमानको वडा अध्यक्षमा प्रतिस्पर्धा गर्दै छन् ।