मतदाता शिक्षा
मतदाता शिक्षामा वाक्क भए गठबन्धनका उम्मेदवार
गठबन्धन गरेर चुनाव लडेका कांग्रेस र माओवादीका वडा अध्यक्षका उम्मेदवारहरु मत क्रस गर्न मतदातालाई सिकाउदा सिकाउदै हैरान भएका छन् । मत पत्रको नमुना पनि गठबन्धन विरोधी ढंगले कांग्रेसको दायाँ पटि र माओवादीको बायाँ पटि आएपछि एउटा उम्मेदवारलाई मत हाल्न वल्ला