सिन्धुली । कमलामाई नगरपालिका र फिक्कल गाउँपालिकामा सभापतिका आकांक्षी धेरै भएपछि टुंगो लगाउन आज मतदान हुने भएको छ। आज बिहान ८ बजेबाट दिउँसो २ बजेसम्म हुने मतदानबाट सभापति टुंगो लगाइने कांग्रेस सिन्धुलीले जनाएको छ। कमलामाई नगर सभापतिमा कमल पोख्रेल,उज्वल कुमार थापा
नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा सभापतिको लागि सिन्धुलीको कमलामाई नगरपालिका र फिक्कल गाउँपालिकामा भोलि मतदान हुने भएको छ। अन्तिम समयसम्म