मनोनयन
मरिण गाउँपालिकामा उत्साहपुर्वक रुपमा नेकपा(एमाले)द्धारा उमेदवारी दर्ता
सिन्धुली। स्थानीय तह निर्वाचन २०७९ का लागी नेकपा(एमाले) सिन्धुली मरिण गाउँपालिकाकाले आज उत्सापुर्वक रुपमा उमेदवारी दर्ता गरेको छ । मरिण गाउँपालिकाको केन्द्र कपिलाकोटमा रहेको निर्वाचन कार्यालयमा बाजागाजा सहित हजारौंको संख्यामा नेता कार्यकर्ताहरुको उपस्थितीमा नेकपा(एमाले)ले गाउँपालिकाको अध्यक्षमा उमेदवारी दर्ता गरेको हो