Tag: माओवादी केन्द्र

माओवादी केन्द्र
माओवादी गोलन्जोर अध्यक्षमा पोख्रेल र सुनकोसीमा पुलामी दोहोरीए

नेकपा माओवादी केन्द्र गोलन्जोर गाउँपालिका कमिटी अध्यक्षमा केपी पोख्रेल र सुनकोसीमा दुधराज पुलामी दोहोरिएका छन्। माओबादीको शनिबार भएको प्रथम पालिकाको अधिवेशनले पोख्रेल र पुलामीलाई सर्वसहमत रुपमा अध्यक्ष चयन गरेको हो। अधिवेशनले पदाधिकारी सहितको ५५ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको छ

माओवादी केन्द्रले मन्त्रिपरिषद् विस्तारबारे निर्णय गर्न सकेन

नेकपा (माओवादी केन्द्र)को आज बसेको स्थायी कमिटी बैठकले सरकार विस्तारका बारेमा केही पनि निर्णय गरेन । पेरिसडाँडामा आज बसेको बैठकले

प्रचण्डले भने, ‘हामी पार्टी बनाउने होइन, हामी गुट बनाउनतिर लाग्यौं’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेता कार्यकर्ताहरू पार्टी बनाउने होइन, गुट बनाउनतिर लागेको भन्दै असन्तुष्टि पोखेका छन् ।