पाँचथरमा स्थानीयले मेची राजमार्गको दायाँ-बायाँ माटोका बोरा राखेर बेच्ने गरेका छन् । दसैं नजिकिँदै गर्दा खर्चको जोहो गर्न लागिपरेका हुन् ।
Saral Patrika