मारुती सिमेन्ट
मारुती सिमेन्टले दियो, दुधौली नगरपालिकालाई ‘एम्बुलेन्स’
सिन्धुलीमाढी। मारुती सिमेन्ट प्रालिले सिन्धुलीको दुधौली नगरपालिका एम्बुलेन्स प्रदान गरेको छ । आज एक कार्यक्रमका बिच मारुती सिमेन्ट प्रालि का सञ्चालक राजेन्द्र राउतले मेयर घनश्याम राउतलाई एम्बुलेन्स हस्तान्तरण गरेका थिए। मारुती सिमेन्टको लागि सिन्धुलीको ककुरठाकुर बाट विगत १७ वर्षदेखि ओम