जमिन र उक्त जमिनमा बनेको घर कसको स्वामित्वमा छ भनेर सबैभन्दा पहिला हेरिने र सबैभन्दा महत्वपूर्ण प्रमाण भनेकै लालपूर्जा हो । यदि जग्गा भोगचलन पनि गरिरहेको, घर बनाएर पनि बसिरहेको तर, लालपूर्जा नभएको अवस्थामा उक्त घरजग्गामा बसेकै आधारमा स्वामित्व पनि
मालपोत कार्यालय लाई कागज रहित डिजिटलाइजेशन गर्ने उदेश्यले मालपोत कार्यालय सिन्धुलीमा भू–सेवा केन्द्रको शुभारम्भ गरिएको छ । विहीबार एक कार्यक्रमका