तिहारलगत्तै सदनबाट विश्वासको मत लिने तयारीमा रहेका वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे मन्त्रालय भागबन्डामा जुटेका छन् । माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्री बनेका पाण्डेले प्रदेशका मन्त्रालय फुटाएर भागबन्डा मिलाउने प्रयास गरिरहेका छन् ।
प्रदेश १ का नवनियुक्त पाँच मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम
हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पदबाज राजीनामा दिएका छन् । नेकपा एमाले औपचारिक रुपमा विभाजन भएसँगै पौडेलले संसदीय