मृत्युपछि
सर्लाही की कल्पनाको सिन्धुलीमा ज्यान गयो, मृत्युपछि कोरोना रिर्पोट पोजेटिभ
सिन्धुली अस्पतालमा उपचारको क्रममा सर्लाही कि कल्पना राउतको कोरोना संक्रमण बाट मृत्यु भएको छ । शनिवार साँझ उपचारको क्रममा २७ वर्षकी कल्पनाको सिन्धुली अस्पतालको आइसोलेसन वार्डमा मृत्यु भएको सिन्धुली अस्पतालका प्रवक्ता डा. सागर देवकोटा ले सिन्धुली दर्पण लाई जानकारी दिए।