‘मोडर्ना’ खोप
सिन्धुलीमा विद्यार्थी तथा १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकाका…
सिन्धुलीमा विद्यालय जाने विद्यार्थी तथा १२ वर्षदेखि १८ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोना विरुद्धको खोप अभियान सुरु गरिएको छ । जिल्लाका ३५ हजारभन्दा बढी बालबालिकालाई कोरोना विरुद्धको खोप लगाउने उद्देश्यसहित अभियान सुरु गरिएको स्वास्थ्य कार्यालयका प्रमुख राजन प्रसाद पोख्रेलले