राँके जुलुस
सिन्धुलीमा सरकारविरुद्ध राँके जुलुस
सिन्धुली । नेपाल एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ र अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन सिन्धुलीले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । महँगी नियन्त्रणलगायतका मागसहित ती संगठनहरुले आइतबार साँझ सिन्धुलीमाढीमा राँके जुलुस निकालेका हुन् । जुलुस एमाले पार्टी कार्यालय बाट सुरु