राजु बराल
विगतमा गरेका राम्रा कामको जगमा मत माग्दै, फिक्कलका पार्वती र…
पाँच वर्ष अघि २०७४ साल जेठमा नेकपा एमालेका उम्मेदबार धनबहादुर कार्की र पार्वति सुनुवार गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा निर्वाचित हुदा फिक्कल गाउँपालिका राष्ट्रिय प्रसारण लाईनको विजुली नपुगेको सिन्धुली जिल्लाको एक मात्र गाउँपालिका थियो । त्यो बेला उपाध्यक्षमा चुनाव जितेकी पार्वति