नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पालिकाको प्रथम सम्मेलनले जिल्लाका नौ पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाका नौ पालिकामा सर्वसमत पालिका संगठन कमिटीको नयाँ नेतृत्व चयन गरेको हो । कमलामाई नगरपालिकामा शेरबहादुर कार्की,दुधौलीमा दिपक खड्का,सुनकोशी गाउँपालिकामा दुधराज पुलामीको
सिन्धुली । सत्तारुढ गठबन्धन दल नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितीको संयोजकमा रामकुमार पौडेल मनोनित भएका छन् । नेकपा माओवादी