राष्ट्रिय सभा निर्वाचन
राष्ट्रिय सभा निर्वाचनः बागमतीमा गठबन्धनका तिमल्सिना र पौडेल विजयी
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा वाग्मती प्रदेशतर्फको दुवै सिटमा सत्तारुढ गठबन्धन विजयी भएको छ । हेटौंडा–८ स्थित औद्योगिक क्षेत्रमा बुधबार राष्ट्रिय सभातर्फ रिक्त रहेको महिला र अन्यतर्फका गरी दुई सदस्य चयनका लागि निर्वाचन भएको थियो । निर्वाचन परिणाम अनुसार गठबन्धन दलका