लफडा
हेटौंडामा माओवादी सांसदले निर्वाचन अधिकृतको कठालो समाएपछि…
वाग्मती प्रदेश सांसद हिमाली गोलेले आफैले मतदान गरेको तस्बिर खिचेपछि हेटौंडा–८ स्थित औद्योगिक क्षेत्रमा भइरहेको राष्ट्रिय सभा चुनावमा तनाव सिर्जना भएको छ । दोलखाबाट माओवादीकी समानुपातिक सांसद रहेकी लामाले मतदान गरेको तस्बिर खिचेपछि प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठबीच केहीबेर भनाभनको