प्रमुख प्रतिपक्षी नेकपा एमालेको विधान महाधिवेशन आज (शुक्रबार) देखि शुरु हुँदैछ । नेकपा विभाजन, सत्ताबाट बहिर्गमन र पार्टी विभाजनपछि पहिलो पटक एमालेको ठूलो भेला हुन लागेको हो । ६ हजार प्रतिनिधिको उपस्थितिमा ललितपुरको गोदावरीमा तीन दिनसम्म हुने विधान महाधिवेशनले नेकपा
नेकपा एमालेले विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या बढाएको छ । यसअघि तीन हजार प्रतिनिधि र मनोनीत १० प्रतिशत गरी