सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा असार १ गते राति आएको बाढीले बगाएको एक भारतीय नागरिकको शव आफन्तलाई बुझाइएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका ६ कान ढुङ्ग्री स्थित सुनकोशी किनारामा बुधवार बिहान भेटिएको भारतको झार खण्ड घर भएका कमल लोचन महतोको
सुनकोसी नदीको सिन्धुली क्षेत्रमा बाढीले बगाएर ल्याएको क्षेत्रमा एकै दिन ३ वटा शव फेला परेको छ । सुनकोसी गाउँपालिका र