सिन्धुली । सुनकोशी नदीमा एक पुरुषको शव फेला परेको छ। सिन्धुली सुनकोशी गाउँपालिका २ मझुवाबगर स्थित सुनकोशी नदीको बिच बगरबाट आइतबार नामथर ठेगाना नखुलेको अन्दाजी ४५ वर्षको पुरुष शव फेला परेको ईलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ । प्रहरीका अनुसार
सिन्धुलीको सुनकोशी गाउँपालिका-५ मुल्कोट स्थित सुनकोशी नदीमा बाढीले बगाएर ल्याएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । नदीमा आएको