सत्ता दुरुपयोग
गोलन्जोरमा सत्ता दुरुपयोगको प्रयासमा कांग्रेस
चुनाव हार्ने स्थिति देखापरेपछि आत्तिएको नेपाली कांग्रेस गोलन्जोरले सत्ता दुरुपयोगका लागि हारगुहार गरेको छ । सोमबार खनियाखर्कमा एमालेले आक्रमण गर्न खोजेको भन्दै जिल्ला प्रशासनमा निवेदन दिएर एमालेका नेता कार्यकर्तालाई झुठा मुद्धा लगाई चुनाव जित्ने प्रपञ्चका साथ आफै निहुँ खोज्ने र