सिन्धुली । नेपाली काँग्रेस फिक्कल गाउँपालिककाको सभापतिमा राम कार्की निर्वाचित भएका छन् । फिक्कल सभापतिमा घनश्याम पहाडी र रामकुमार पहाडीले आकांक्षा देखाएको भएपिन सहमति मै राम कार्कीलाई निर्विरोध सभापती बनाइएको नेविसघं सिन्धुलीका नेता गोपाल पहाडीले जानकारी दिए।
सिन्धुली ।नेपाली काँग्रेस कमलामाई नगरपालिकाको सभापतिमा कमल पोख्रेल निर्वाचित भएका छन् ।शनिबार भएको कमलामाई नगरपालिकाको नगर अधिवेशनमा सभापति का आकांक्षी