समाचार
सिन्धुलीमा बिहीबार पनि एक कोरोना संक्रमितको मृत्यु
सिन्धुली कोभिड अस्पतालमा बिहीबार उपचारको क्रममा एक कोरोना संक्रमितको परुषकाे मृत्यु भएको छ। कमलामाई नगरपालिका वडा न १४ चन्दनपुर निवासी ७८ वर्षीय झ्याउला कुमार दनुवारको उपचारको क्रममा साँझ ५ बजे मृत्यु भएको सिन्धुली अस्पतालका प्रवक्ता डा सागर देवकोटा ले सिन्धुली