राष्ट्रिय सूचना आयोगले सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा मकवानपुरको थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेल सम्मानित भएका छन् । मंगलबार भएको एक समारोहकाबीच राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना तथा आयोगका अध्यक्ष महेन्द्रमान गुरुङले सम्मान गरेका हुन् । थाहानगरका भुजेलसंगै
मानव तथा राष्ट्रिय विकास समाज (HANDS) नेपाल, सिन्धुली कर्मचारी आवश्यकता सम्बन्धि सूचना प्रथम पटक प्रकाशन मितिः २०७८/०३/०९ गते मानव तथा