सेक्युरिटी प्रेस
सेक्युरिटी प्रेसमा छपाइ परीक्षण, नेपालमै गुणस्तरीय अन्तःशुल्क स्टिकर छाप्न सकिने
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –५, धनेश्वरमा १७७ रोपनीमा निर्मित, तर प्रयोगविहीन सूचना प्रविधि पार्कमा सुरक्षण मुद्रण छापाखाना सेक्युरिटी प्रिन्टिङ प्रेस) का लागि आवश्यक उपकरण जडान कार्य थालिएको छ । छापाखाना सञ्चालनका लागि आवश्यक पर्ने उपकरणमध्ये हाल सूचना प्रविधि पार्कको बहुउद्देश्यीय भवनमा छापाखानाका