Tag: स्वास्थ्य चौकी

स्वास्थ्य चौकी
सिन्धुलीको विकट बस्ती बन्दिपुरमा बन्यो, सुविधा सम्पन्न स्वास्थ्य चौकी

सिन्धुलीको सुनकोशी गाउपालिका-५ बन्दिपुरमा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण भएको छ । बन्दिपुरमा रहेको पुरानो झागाझोली प्राथमिक स्वास्थ्य चौकीको २०७२ सालको विनाशकारी भुकम्पले भत्केर ध्वस्त भएपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाई (भवन)ले निर्माण गरेको भवनको गाउपालिका अध्यक्ष

आम्बोटे स्वास्थ्य चौकीको भवन उद्घाटन तथा हस्तान्तरण

तीनपाटन ।  सिन्धुलीको तीनपाटन गाउँपालिका ९ मा रहेको त्रिभुवन आम्बोटे स्वास्थ्य चौकी भवन हस्तान्तरण तथा उद्घाटन गरिएको छ । जिल्ला