मानव तथा राष्ट्रिय विकास समाज (हेण्डस्) नेपाल सिन्धुलीले आइतबार स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।कोभिड–१९ प्रतिकार्यका लागि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई हेण्डस् नेपालले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । हेण्डस् नेपाल सिन्धुलीका अध्यक्ष बासु अधिकारीले कोभिड संकट व्यवस्थापन केन्द्रका
ग्वाल्टार । बितिजोर वरपीपल चौतारी ग्रुपले सिन्धुलीको गोलन्जोर गाउँपालिकामा स्वास्थ्य सामाग्री वितरण गरेको छ । साबिक बितिजोर गाविस हालको गोलन्जोर