हेडसर
हेडसरको छोरालाई गाउँपालिकाको अनुदान
घोषणा गरेको माध्यमिक शिक्षा निःशुल्क गर्न नसकेको अवस्थामा गोलन्जोर गाउँपालिकाले राजनीतिक आस्थाका आधारमा आफू निकट नेपाल शिक्षक युनियनका अध्यक्ष लेखबहादुर बस्नेतका छोरालाई उच्च शिक्षा अध्ययन गर्न १ लाख अनुदान दिएको खुलेको छ । पालिका भित्र सयौ गरिव दलित जेहेन्दार विद्यार्थीहरु